Syangja
Syangja
शुल्क नलाग्ने
१ एक महिना भित्र प्रकृया सूरु गरिने
१ सिचाइ कुलो\ नहर उपभोक्ता समिति गठन सम्बन्धी निर्णय
२ सिचाइ कुलो मर्मत गरिदिनको लागि उपभोक्ता समिति गठन भएको र सो समितिको नाममा योजना सम्झौता गरिदिनको लागि सम्बन्धित स्थानिय तहको सिफारिस पत्र
३ उपभोक्ता समितिको निवेदन र समितिका पदाधिकारीहरुको नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपी
१ कार्यालयबाट स्थलगत निरीक्षण
२ लागत अनुमान तयार
© All Rights Reserved to Water Resource and Irrigation Development Division, Syangja
Powered By: ProActive Developers